सोमबार, २७ पौष २०७७
शनिबार, २५ पौष २०७७
बुधबार, २६ कार्तिक २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ । प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले सोमबार लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ । ‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास-फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुन्छ,’ अधिकारीले भने,’यसो हुँदा कतै कसैबाट बदमासी हुन पाउँदैन, भइहाले कारवाही गर्ने सहज हुन्छ ।’ उनले लाइसेन्स कार्यालयसँग आफूहरुको मनमुटाव नरहेको र प्रक्रियालाई थप पारदर्शी गर्न मात्रै ध्यानाकर्षण गराइएको बताए ।
मंगलवार, ११ कार्तिक २०७७
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी ९सोफिया०ले सूर्यको...
मंगलवार, २७ आश्विन २०७७
मंगलवार, १६ आषाढ २०७७
आइतबार, ३० चैत्र २०७६
शनिबार, २९ चैत्र २०७६
शुक्रबार, २८ चैत्र २०७६
सोमबार, १४ पौष २०७६
आइतबार, १३ पौष २०७६
बुधबार, २६ कार्तिक २०७७
काठमाडौं । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट...
शुक्रबार, १४ कार्तिक २०७७
बिहीवार, १३ कार्तिक २०७७
मंगलवार, २० आश्विन २०७७
सोमबार, १९ आश्विन २०७७
सोमबार, १९ आश्विन २०७७
शुक्रबार, १६ आश्विन २०७७
बिहीवार, ८ आश्विन २०७७
सोमबार, २७ पौष २०७७
काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ ।यो सँगै शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का रद्ध भइसकेको छशैलुङले तेस्रो...
बुधबार, २२ साउन २०७६
हिन्दु धर्म अनुुसार नेपालमा परापूर्व कालदेखि महिनावारी हुदाँ बार्ने चलन चलिआएको छ । धार्मिक ग्रन्थ पुराणमा महिनावारी बार्ने गरेको चलन उल्लेख छ । हिन्दु धर्ममा महिनावारी हुदाँ हरेक महिलाले बार्नुपर्ने कुरा उल्लेख छ र हाम्रा पूर्खाहरुले त्यही संस्कारला...
बुधबार, ११ भाद्र २०७६
काठमाडौँ | कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घरसंस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन। सबै निकायले प्रतिवेदन पनि...
बुधबार, ११ भाद्र २०७६
काठमाडौं | वैदेशिक रोजगारीका लागि साउदी अरबको रिहादमा पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् । काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका उनीहरु काम नपाएपछि उतै अलपत्र परेका हुन् । पीडित पक्षले म्यानप...
बुधबार, १९ कार्तिक २०७७
काठमाडौँ । भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय समाचार संस्था पीटीआ...
आइतबार, २७ पौष २०७६
काठमाडौँ । संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये संगीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैली...