काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा पेश भइरहेको छ।
बुधबार अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय–व्यवको विवरण अर्थात् बजेट प्रस्तुत गरिरहेका छन् ।
नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
प्रत्यक्ष प्रसारण-