लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै प्रदर्शन

  • २६१
  • मंगलवार, २८ जेठ २०७६

काठमाडौं । लोकसेवा आयोगमा भइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

मंगलबार माइतीघर मण्डलामा विद्यार्थीले लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप नगर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

सोमबार राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको बन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । यस विषयमा आयोगले कुनै प्रतिक्रिया दिएको छैन ।

जेठ १५ गते करिब नौ हजार कर्मचारीको माग गर्दै लोकसेवाले स्थानीय तहका लागि विज्ञापन प्रकाशित भएको थियो । उक्त विज्ञापन संविधान विपरित र समावेशी नभएको भन्दै चौतर्फी विरोध र आलोचना भएपछि समितिले रद्द गर्न निर्देशन दिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.