मैदान हिलो भएपछि टस हुन सकेन

  • १७६
  • बुधबार, ४ आषाढ २०७६

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको टस केही समयका लागि सरेको छ ।
इड्बेस्टोनमा प्रतिस्पर्धा गर्न लागेका दुबै टोलीबीचको टस मैदान गिलो भएपछि सरेको हो ।

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् । न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
यता कमजोर अवस्थाबाट सुधारिँदै आएको दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.