नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रियाबिना स्तन ट्युमरको उपचार सम्पन्न

  • २२८
  • शुक्रबार, १३ आषाढ २०७६

काठमाडौं | नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रियाबिना स्तन ट्युमरको उपचार सम्पन्न भएको  छ । तीन साताअघि अस्पतालमा आएकी १६ वर्षीया किशोरीको दुवै स्तनमा पलाएको ट्युमरको उपचार गरिएको हो ।

उनको ट्युमरको उपचार ‘माइक्रोवेभ वेभ्लेसन’ प्रक्रियाबाट गरिएको हो ।

यो प्रविधि नेपालमा पहिलो पटक सो अस्पतालले भित्र्याएको हो । उपचारपछि किशोरी घर फर्किसकेकी छिन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.