चलचित्र ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने

  • १९१
  • सोमबार, १६ आषाढ २०७६

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को शुभमुहूर्त भएको छ । पशुपतिनाथ मन्दिर परिषरमा सोमबार ‘आमा’को शुभमुहूर्त गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

वर्कसपमा बसेको ‘आमा’को युनिट अब छायांकनमा जानेछ । “चलचित्रको शुभमुहूर्तसँगै छायांकन सुरु भयो । काम चित्त नबुझेसम्म छायांकन हुन्छ, त्यसैले मैले सुटिङ्ग डेज् तोकको छैन,” निर्देशक खनालले बताए ।

चलचित्रमा सुर्यमाला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायत कलाकार मुख्य भूमिकामा हुनेछन् ।

शर्मिला पाण्डेको निर्माण चलचित्र ‘आमा’ निर्देशक खनाल स्वयम्ले लेखका हुन् । चलचित्र पनि निर्देशक आफैं खिच्दैछन् ।

सोसल ड्रामा चलचित्र ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.