नायिका शिल्पा र चलचित्र निर्माता छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाए

  • २९०
  • बिहीवार, २६ आषाढ २०७६

काठमाडौं । नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता उनका पति छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाएको छ । शिल्पाले छविविरुद्ध उजुरी दिएपछि प्रहरी मध्यस्थताका लागि जुटेको हो । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै हिजो प्रहरीमा उजुरी दिएकी थिइन् ।

“घरेलु हिंसाको उजुरी परेपछि आज दुवै पक्षलाई हामीले बोलाएका छौं,” महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले बताए । “आजको छलफलपछि थप अनुसन्धानको प्रक्रिया अगाडि जानेछ ।”

नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पाले विवाह गरेका थिए । म्युजिक भिडियोमा अभिनय गर्दै आएकी शिल्पालाई छविले नै फिल्ममा डेब्यु गराएका हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.