र्य माथि शेरबहादुर देउवाको अनुगबाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको कामन

  • २४१
  • सोमबार, ३० आषाढ २०७६

काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ भनेर अनुगमन गर्ने बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सबै खाले राजनैतिक आग्रह-पूर्वाग्रह भन्दा माथि उठेर बाढी -पहिरो प्रभावितको सेवामा समर्पित हुन सरकारलाई निर्देशन दिएका हुन् ।

विज्ञप्तिमार्फत उनले नेपाली कांग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपिल गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका छन् ।

साथै उनले वर्षा र पहिरोका कारण ज्यान गुमाएका नागरिकको परिवारजनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उल्लेख गरेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.