चिकित्सा शिक्षाको शुल्क बढाइँदै

  • २६८
  • बुधबार, १ साउन २०७६


मेडिकल कलेजको शुल्क बृद्धि गर्ने तयारी थालिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सार्वजनिक शिक्षण संस्थाबाहेक अन्य शैक्षिक संस्थाको हकमा आयोगले सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरी शुल्क निर्धारण गरिने भन्ने उल्लेख भएसँगै चिकित्सा शिक्षा आयोगमार्फत शुल्क बृद्धि गर्ने तयारी थालिएको हो ।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालले आयोगलाई पूर्णता दिने गरी काम अघि बढाइएको बताए । उनले आयोगको संगठनात्मक संरचना टुंगिने गरी काम अघि बढाइएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.