खैरो हिरोइनसहित २ युवक पक्राउ

  • २१०
  • बुधबार, १५ साउन २०७६

काठमाडौं । झापा महाँनगरपालिका-६ भन्सार गेट अगाडि अवैध लागुऔषधसहित २ युवक मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-२ बस्ने २१ वर्षीय संजय राजवंशी र १९ वर्षीय मनोज राजवंशी रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा मे११प २७४७ नम्बरको मोटरसाइकलको लुकिङ ग्लासमा झुन्डाइ ल्याइएको लागुऔषध खैरो हिरोइन ८०० मिलि ग्राम बरामद गरेको हो ।

उनीहरु दुबैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याएको प्रहरीले बताएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.