सुनको मूल्य दिन प्रतिदिन बढ्दो क्रममा

  • १७१
  • आइतबार, १९ साउन २०७६

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ ।

शुक्रबारको तुलनामा आज आइतबार सुन ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.