२०८९/०२/११ गते सम्मको विवरण आ.व. २०८०/०८१ १. कुल, आम्दानी रु २१,५०,००,०००/- (एक्काईस करोड पचास लाख रुपैया मात्र) २. नगरपालिकाको अनुमति देगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिदा जरिपाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५०००/- का दरले संकलन भएको रु ४,००,००,०००।- (चार करोड रुपैया मात्र) ३. जग्गा सम्याउने अनुमति वापत रु ७०,००,०००।- (सत्तरी लाख मात्र) ४. चाँगुनारायण मन्दीर पर्यटक प्रवेश शुल्क वापत रु ७५,००,०००।- (पचहत्तर लाख रुपैया मात्र) ५. गाडी तथा डोजरको जरिवाना वापत रु २२,२४,९४०।- (बाइस लाख चौबीस हजार नौ सय चालीस रुपैया मात्र) ६. नगरपालिकाको स्वामित्वमा रहेका भवनको सटर भाडा वापत रु १५०००००/- (पन्ध्र लाख रुपैया मात्र) ७. जग्गा विकासको लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण लाई सिफारिस वापत रु १,३८,५०,०००/- (एक करोड अठ्तीस लाख पचास हजार रुपैया मात्र)