कतारमा पौडी खेल्ने क्रममा समुद्रको छालमा परि एक नेपालीको मृत्यु

  • १७४
  • मंगलवार, २८ साउन २०७६

काठमाडौँ ।मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बू रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत लिम्बूको पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो ।

कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय थिए ।

उनको शव चाँडै नै नेपाल ल्याउन दूतावाससँग समन्वय भइरहेको धनकुटा समाजका महासचिव रवीन मगरले जानकारी दिएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.