नेकपा सचिवालयको बैठक आज दिउँसो ३ बजे बस्दै

  • ९७
  • बुधबार, २९ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्न लागेको हो ।

मंगलबार बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो।

आज बस्ने बैठकमा स्कुल विभाग प्रमुखलगायत विभागको प्रमुखको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

स्कुल विभागको नेतृत्व विवाद चुलिएपछि साउन १३ गतेको बैठक १५ दिनका लागि स्थगित भएको थियो । आकांक्षीसँग थप परामर्श गर्न भन्दै बैठक स्थगित गरिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.