कात्तिकदेखी बेइजिङ-काठमाडौं उडान

  • २०८
  • बुधबार, २९ साउन २०७६

काठमाडौँ । तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने भएको समाचार आजको कान्तिपुरले बाह्रौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, हालै निर्माण सम्पन्न राजधानी बेइजिङस्थित ‘तासिङ अन्तर्राष्ट्रिय विमानस्थल’ असोज १३ देखि सञ्चालनमा आउँदैछ ।त्यसैले उक्त विमानस्थल प्रयोग गर्ने उडानहरूको टिकट बिक्री सुरु भएको छ ।

तासिङबाट आन्तरिक उडान र बाह्यअन्तर्गत काठमाडौं, लण्डन, फिनल्याण्डको हेलसिन्की, मोरोक्कोको कासाब्लांका र जापानको फुकुओकाका लागि टिकट बुकिङ खुल्ला भएको हो । अग्रिम टिकट बुकिङको जिम्मा पाएको चीनकै विश्वसनीय ‘छी नार’ अनलाइन ट्राभल कम्पनीले बिक्री गर्ने टिकटमा बेइजिङदेखि काठमाडौंसम्मको यो उडानमा ट्रान्जिट छैन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.