भक्तपुरबाट सालकको खपटासहित २ युवा पक्राउ

  • १०३
  • मंगलवार, १० भाद्र २०७६

भक्तपुर | भक्तपुर नगरपालिका-१० स्थित कमलबिनायक चोकबाट सालकको खपटासहित २ युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ बस्ने २७ वर्षीय श्याम बहादुर तामाङ र १७ वर्षीय बिशाल तामाङ रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई ३ सय ८० ग्राम सालकको खपटासहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.