खनाल म्याग सदस्यमा पुन: नियुक्त

  • १४२
  • बुधबार, ११ मंसिर २०७६

काठमाडौं । संयुक्त राष्ट्रसंघीय इकाइ इन्टरनेट गभर्नेन्स फोरमले आनन्दराज खनाललाई मल्टिस्केटहोल्डर एड्भाइजरी ग्रुप (म्याग) सदस्यमा पुन: नियुक्त गरेको छ । सन् २०१९ मा पहिलोपटक नियुक्त भएका खनाललाई २०२० का लागि पनि नियुक्त गरेको हो । राष्ट्र संघको सूचना प्रविधि सम्बन्धि काम गर्ने यो संस्थाले खनाललाई दोहोर्याएर सदस्यमा नियुक्त गरेको हो ।

खनाल नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पनि हुन् । उनी म्यागको सदस्यता प्राप्त गर्ने एकमात्र नेपाली हुन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.