भक्तपुरको थिमिमा भ्यानको ठक्करबाट युवतीको मृत्यु

  • ६७
  • बिहीवार, १२ मंसिर २०७६

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ जलाखुमा आज बिहान भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योती मगर रहेको प्रहरीले जनाएको छ ।

बा १२ च ५६४० नम्बरको पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा गम्भिर घाइते भएकी मगरको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत ठिमीले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.