नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ को उपाधि सेलेष्टियललाई

  • १४२
  • आइतबार, १३ पौष २०७६

काठमाडौँ । सामसुङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधी सेलेष्टियल टिमले हात पारेको छ । काठमाडौँको सिल्भर ओक व्याङक्युट एण्ड ईभेन्टस सेन्टर, गैरीधारामा सम्पन्न भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका १० समूहले विभिन्न के पप सङमा आफ्नो नृत्य प्रश्तुत गरेका थिए ।

उत्कृष्ट १० प्रतिष्पर्धी समूहलाई पछि पार्दै सेलेष्टियल ‘ब्ल्याक पिंक डान्स फेस्टिवलको उपाधि रच्न सफल भएको हो । डान्स प्रश्तुत गर्ने मध्येवाट प्रतिष्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।

प्रतियोगितामा थी्र ए पी एम समूह दोस्रो हुन सफल भएको छ भने के्रडो ईन क्रिउसमूह दोस्रो हुन सफल भएको छ । विजेता मध्ये प्रथम हुने टिमले चार सेट सामसुङ A80 फोन, दित्तिय हुनेले सामसुङ A50s र तृतिय हुनेले सामसुङ A30s फोन सेट प्राप्त गरेका छन् । प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि गत मंगलबार अन्तिम १० प्रतियोगी छनौट भएका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.