महिलाहरूका लागि ३६५ दिने निशुल्क जाँच सेवा:डा. इवामुरा अस्पताल

  • ८०
  • बिहीवार, १७ पौष २०७६

भक्तपुर । महिला स्वस्थ त परिवार स्वस्थ भन्ने नाराकासाथ डा. इवामुरा अस्पतालले सन् २०२० को उपलक्ष्यमा ३६५ दिने निशुल्क प्याकेज ल्याएको छ । अस्पतालले महिलाहरूका लागि ३६५ दिने स्त्रीरोग बिशेषज्ञ डाक्टर द्वारा निशूल्क जाँच सेवा दिने भएको हो ।

यो सेवा सुबिधाका लागि आजका दिनमा महिलाहरुले आफ्नो नाम, ठेगाना र उमेका साथै फाने नं लेखर अस्पतालको फेसबुक पजे अथवा अस्पतालको नं ९८६१९३७३४५ मा सम्पर्क राख्न सकिने छ ।

त्यसै गरि ९८६१९३७३४५ वाट्स एप र भाइबरबाट समेत जानकारी लिन सकिने छ । यो सुबिधा लिन आज दिनको १२ः०० बजे देखि राती ११ः०० बजे सम्मका लागि रहेको अस्पतालका ब्यवस्थापक रञ्जीत मारिखुले जानकारी दिए ।

उनले भने पहिलो २० जनालाई अस्पतालले उपहारको समेत ब्यवस्था गरेको छ । महिलाहरुमा देखिने बिभिन्न खालका रोगहरुको पहिचान गरि यसको बेलैमा निधान गर्न सके एक महिलाको मात्र नभएर परिवारमा समेत तनाव कम रहने उनले बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.