इरानमा गयो ५.८ म्याग्नीच्यूडको भूकम्प

  • १३३
  • बिहीवार, १७ पौष २०७६

काठमाडौं । इरानको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

साङगान सहरमा केन्द्रविन्दु बनाएर आज बिहान ५.८ म्याग्नीच्युडको भूकम्प गएको इरानी भू-गर्भ विभागले जनाएको छ । भूकम्पका कारण मानवीय सम्पत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.