श्रीलंकामा वायु सेना विमान दुर्घटना: चारको मृत्यु

  • १६७
  • शुक्रबार, १८ पौष २०७६

काठमाडौं । श्रीलंकाको पहाडी इलाका हापुतेलमा वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ। शुक्रबार चार जना सवार रहेको विमान दुर्घटना भएको श्रीलंकाका सैनिक अधिकारीले जनाएको छ।

चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो।

सैनिक प्रवक्ता चान्दना विक्रमासिंघेका अनुसार उक्त दुर्घटना के कारणले भएको नखुलेको बताएका छन्। उनले चार सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन्। एजेन्सी

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.