आनी छोइङ्ग डोल्माको आवाज मलेसियामा गुन्जियो

  • ७७
  • आइतबार, २० पौष २०७६

काठमाडौं । गायिका आनी छोइङ्ग डोल्माको आवाज शुक्रबार मलेसियाको क्वालालम्पुरमा लाइभ गुन्जिएको छ । ‘भिजिट मलेसिया २०२०’ को सन्दर्भमा आयोजित सांगीतिक कार्यक्रममा उनले आफ्ना गीतहरू प्रस्तुत गरेकी हुन् ।

प्रस्तुतिका लागि उनलाई गीतारमा न्ह्यु वज्राचार्यले साथ दिएका थिए । कार्यक्रममा उनले ‘भिजिट नेपाल २०२०’ को पनि प्रवर्धन गरेकी छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.