अमेरिकालाई कडा जवाफ दिने इरानको चेतावनी

  • २३
  • बुधबार, २३ पौष २०७६


तेहरान । इरानले अमेरिकालाई फेरि कडा जवाफ दिने चेतावनी दिएको छ ।

इस्लामिक रिभुलेसनरी गार्ड्स कोर (आइआरजीसी)ले इरानले अहिले अमेरिकामाथि झाँकी मात्रै देखाएको स्पष्ट पारेको छ ।


मेजर जनरल मोहम्मद बाकरीले अमेरिकाले हमला गरे आफूहरुले कडा जवाफ दिने चेतावनी दिएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.