तेस्रो मनास्लु राष्ट्रिय अवार्ड सम्पन्न

  • ६१
  • आइतबार, २७ पौष २०७६

काठमाडौं । तेस्रो मनास्लु राष्ट्रिय अवार्ड-२०७६ काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार भएको उक्त कार्यक्रममा विभिन्न ३१ विधामा पुरस्कार वितरण गरिएको थियो ।

मनास्लु मिडिया प्रा.लि.को वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गर्नुका साथै सम्मान समेत गरिएको थियो । स्वास्थ्य शिक्षा तथा वातावरणको सभापति जय पुरी घर्तीमगरबाट अवार्ड प्रदान गरिएको थियो ।

साथै कार्यक्रममा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको राष्ट्रिय गीतको पनि बिमोचन गरिएको थियो ।

यस्तो छ, अवार्ड तथा सम्मान पाउनेको सूची:

१. कष्ण थापा मगर : सर्वाेत्कृष्ट लाईफटाईम अचिभमेन्ट अवार्ड
२. सुरेश शाही : सर्वाेत्कृष्ठ डेउडा किङ
३. वाङ्छु शेर्पा : सर्वाेत्कृष्ट हिमालयन गाईड
४. फरडिकी शेर्पा : सर्वाेत्कृष्ट साहसिक हिमाल आरोही
५. निमाडोमा शेर्पा : सर्वाेत्कृष्ट साहसिक हिमाल आरोही
६. सागर गुरुङ : सर्वाेत्कृष्ट प्रतिभावान गायक
७. भिमकला गुरुङ : सर्वाेत्कृष्ट प्रतिभावान गायिका
८. टिकादेबी गुरुङ : सर्वाेत्कृष्ट मौलिक गायिका
९. याम राना मगर : सर्वाेत्कृष्ट लाईभ दोहोरी गायक
१०. ज्ञानु राना : सर्वाेत्कृष्ट लोक प्रिय गायिका
११. मानसिंह खड्का : सर्वाेत्कृष्ट गायक, निर्देशक
१२. चिजा तामाङ : सर्वाेत्कृष्ट जन गायिका
१३. भुवन सागर मगर : सर्वाेत्कृष्ट प्रतिभावान गायक
१४. रेखा थापा : सर्वाेत्कृष्ट लोक पप गायिका
१५. हर्क बहादुर घर्ती मगर : सर्वाेत्कृष्ट पहिचान गायक
१६. तमती पुन : सर्वाेत्कृष्ट अभिनेत्री
१७. चयन गुरुङ : सर्वाेत्कृष्ट गायिका
१८. हेमा राना : सर्वाेत्कृष्ट प्रतिभावान गायिका
१९. राम बहादुर पाण्डे : सर्वाेत्कृष्ट शिक्षासेवी
२०. प्रिया घर्ती मगर : सर्वाेत्कृष्ट मोडल
२१. दिपेश कुमार संकल्प : सर्वाेत्कृष्ट साहित्यकार
२२. राज कुमार पुन : सर्वाेत्कृष्ट भिडियो सम्पादक
२३. राम बिष्ट : सर्वाेत्कृष्ट खेलाडी
२४. गंगा राई : सर्वाेत्कृष्ट उदयमान गायिका मोडल
२५. रितु घर्ती मगर : सर्वाेत्कृष्ट उदयमान गायिका
२६. कुमारी चेपाङ : सर्वाेत्कृष्ट गायिका
२७. पबित्रा घर्ती : सर्वाेत्कृष्ट नव गायिका मोडल
२८. झरना पुन : सर्वाेत्कृष्ट गायिका
२९. जमुना पुन : सर्वाेत्कृष्ट गायिका
३०. प्रिती छन्त्याल : सर्वाेत्कृष्ट नव गायिका
३१. सुमित्रा बुढा : सर्वाेत्कृष्ट नव गायिका

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.