माटाको गोलमा युनाइटेडको जित

  • ६२
  • बिहीवार, २ माघ २०७६

काठमाडौँ । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेड एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।

युनाइटेडलाई जित दिलाउन जुवान माटाले एक मात्र निर्णायक गोल गरे । खेलको ६७ औँ मिनेटमा माटाले गरेको गोलले नै युनाइटेडलाई जित दिलायो ।

जितसँगै युनाइटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.