आज सुन-चाँदीको मूल्य स्थिर

  • १५०
  • बिहीवार, २ माघ २०७६

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) भाउ स्थिर छ । हिजोकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमै कारोबार भइरहेको छ । यस्तै हिजो ७४ हजार ४ सय रुपैयाँमा कारोबार तेजाबी सुन आज पनि सोही मूल्यमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य स्थिर रहेसँगै चाँदीको भाउ पनि स्थिर छ । आज पनि चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमै कारोबार भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.