मिनर्वा कप प्रथम नगर स्तरीय आधारभूत तह आमन्त्रण छात्र कबड्डी प्रतियोगिता सुरु

  • १७४
  • शुक्रबार, ३ माघ २०७६

भक्तपुर । भक्तपुरमा आज वाट मिनर्वा कप प्रथम नगर स्तरीय आधारभूत तह आमन्त्रण छात्र कबड्डी प्रतियोगिता सुरु भएको छ ।
दुई दिन सम्म हुने उक्त प्रतियोगितमा ६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितमा भक्तपुरका साईनिङ स्टुडेन्ट एकेडेमी, पारागन एकेडेमी, वागेश्वरी मावी, ख्पप्रिङ एकेडेमी सुर्योदय मावी र आयोजक स्कुल मिनर्वा इग्लिस स्कुलको सहभागिता रहेको छ । प्रतियोगिता मिनर्वा स्कुलको प्रांगण सुर्यविनायकमा आज विहान ८ वजे बाट सुरु भएको हो । प्रतियोगितमा प्रथम, दितिय र तृतिय हुनेलाई ट्रफि, मेडल र प्रमाण पत्र दिइने प्रतियोगिताका संयोजक राजु किसीजुले बताउनुभयो । प्रतियोगित भोलि सम्म चल्ने छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.