भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा राके जुलुस प्रदर्शन

  • २६२
  • सोमबार, १४ माघ २०७५

भक्तपुर  ।नेपाल विद्यार्थी संघ  भक्तपुर बहुमुखी क्याम्पस ईकाईका विद्यार्थीहरुले सरकार बिरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् ।
चरम विवादकाबीच पनि चिकित्सा शिक्षा विधयक पारित गरेको भन्दै उनीहरुले बिरोध स्वरुप भक्तपुरको राम मन्दिर देखि सुर्यबिनायकसम्म मसाल आज साँझ जुलुस प्रदर्शन गरेका हुन् ।

मसाल जुलुस पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता शुरेश श्रेष्ठले सत्याग्रही डा। गोबिन्द के सी सँग भएको सम्झौता हुबहु कार्यान्वयन गर्न ,बलात्कारपछि हत्या गरिएकी कञ्न्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानविन गर्न माग गरे ।
सरकारको दुई तिहाई दम्भको विरूद्धमा नेविसंघद्वारा आयोजित मसाल जुलुसको नेतृत्व क्याम्पस ईकाई अध्यक्ष प्रवीण लाखेले गरेका थिए ।जुलुसमा ५० भन्दा बढी युवा बिद्यार्थीको सहभागीता रहेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.