कोरोनाबाट ज्यान गुमाउने संख्या ९५ हजार ४ सय

  • २१४
  • शुक्रबार, २८ चैत्र २०७६


काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ५ सय ५५ पुगेको छ।

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १५ लाख ९५ हजार ३ सय ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा एक हजार ९०० ले ज्यान गुमाएका छन् । फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।


शुक्रबार बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभर ९५ हजार ६८५ जनाले ज्यान गुमाइसकेका छन् ।

११ लाख ५० हजार ९३१ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १४८ को अवस्था गम्भीर रहेको छ ।

 

त्यस्तै, ३ लाख ५३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.