बन्यो कोरोनाका विषयमा चलचित्र, यो महिनाको अन्त्यमा हेर्न पाइने

  • १२३
  • शुक्रबार, २८ चैत्र २०७६


बलिउड । कोरोना भाइरस ९कोभिड–१९० का विषयमा केन्द्रित रहेर चलचित्र निर्माण भएको छ । कोरोनाका विषयमा बनेको यो चलचित्रको निर्माण सम्पन्न भइसकेको छ ।

बीबीसी हिन्दीका अनुसार यो महिनाको अन्त्यमा उक्त चलचित्र डिजिटल प्लेटफर्मममा हेर्न पाइने छ । चलचित्रको नाम ‘कोरोनाः फियर इज अ भाइरस’ राखिएको छ । यसमा लिफ्टमा फसेका जनालाई मुख्य पात्र बनाइएको छ । लिफ्टमा फसेका ७ जना मध्ये एकमा खोकी आएपछि चलचित्रको मुख्य कथा र पात्रको संघर्ष सुरु हुन्छ ।


निर्देशक मोस्तफा केशवानीले यो चलचित्र चीनमा कोरोनाको संक्रमण देखिन बित्तिकै बनाउन सुरु गरेका थिए । पछि उक्त भाइर भारतसहित विश्वका अधिकांश देशमा पुग्यो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.