पूर्वयुवराज पारस शाहलाई तेस्रो पटक हृदयघात

  • ३१९
  • मंगलवार, १५ माघ २०७५

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई तेस्रो पटक हृदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि बैंककमा हृदयघात भएपछि मुटको धमनीमा स्टेन्ट हालीएकै ठाउँमा पुनः अवरोध देखिएको हो ।

चिकित्सकहरूले मुटुको ब्लकेज खोलिए पनि उनको अवस्था अझै गम्भीर  तर सुधारोन्मुख भएको बताएका छन्।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.