पशुपतिमा मापदण्डविपरित काम रोक्न सर्वोच्चको आदेश

  • ३०९
  • बिहीवार, १७ माघ २०७५

काठमाडौं ।  सर्वोच्च अदालतले पशुपति क्षेत्रमा कानुन तथा मापदण्डविपरित कार्य रोक्न अन्तरिम आदेश दिएको समाचार आजको कान्तिपुरले पाँचौ पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले विषयवस्तुको संवेदनशीलता र सार्वजनिक महत्वलाई समेत विचार गरेर विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

पशुपति क्षेत्रमा भइरहेको गैरकानुनी निर्माण रोक्न माग गर्दै अधिवक्ता दिपकविक्रम मिश्रले अदालतमा सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

विपक्षीसँग छलफल गरेर टुंगोमा पुग्न यही माघ २३ गते दुवै पक्षलाई झिकाउन आदेश दिइएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.