विश्वभर कोरोना : ४७ लाख १० हजार संक्रमित, ३ लाख १५ हजारको मृत्यु

  • ११६
  • सोमबार, ५ जेठ २०७७

 


काठमाडौं। विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४७ लाख १० हजार ६ सय १४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ८६ हजार ३ सय ७६ छ।

त्यस्तै, रुसमा २ लाख ८१ हजार ७ सय ५२, बेलायतमा २ लाख ४४ हजार ९ सय ९५, ब्राजिलमा २ लाख ४१ हजार ८०, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २५ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.