ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो

  • ६६
  • आइतबार, १४ आषाढ २०७७


काठमाडौं । कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५७ हजार १०३ पुगेको हो ।


अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ८८७ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख १५ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ४२ हजार ९३३ जनाको उपचार भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.