ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

  • ११३
  • सोमबार, १५ आषाढ २०७७


काठमाडौं । ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

 पछिल्लो २४ घण्टामा २९ हजार ३१३ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १३ लाख ४५ हजार २५४ पुगेको हो ।


अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ५७ हजार ६५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख ३३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ७४८ जनाको उपचार भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.