प्रशंसकद्वारा सोनु र अक्षयलाई सम्मान गर्न माग

  • १८२
  • सोमबार, १५ आषाढ २०७७


एजेन्सी । कोरोना भाइरस महामारीमा कैयौं बलिउड सेलिब्रेटी सहयोगी बनिरहेका छन् । तीमध्ये अक्षय कुमार र सोनु सुदको सहयोग प्रशंसनीय बनेको छ ।

सोनुले हजारौं प्रवासी मजदुरलाई घर पु¥याउन मद्दत गरेका छन् । अभिनेता अक्षयले ‘पीएम केयर्स फन्ड’ मा २५ करोड दिएका छन् । उनले शरीरको तापक्रम नाप्ने हाते घडीलगायत स्वास्थ्य सामग्री मुम्बई प्रहरीलाई सहयोग गरेका छन् ।

 

सर्वसाधारणलाई गरेको सहयोग देखेर दुवै अभिनेताका प्रशंसक तथा शुभचिन्तकले ‘भारत रत्न’ बाट सम्मान गर्नुपर्ने बताएका छन् । भारत रत्न भारतको सर्वोच्च पदक हो । ९नवभारत टाइम्स०

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.