बार्सिलोनाको मुख्य प्रशिक्षक बन्‍ने योजनामा साबी

  • ६६
  • सोमबार, १५ आषाढ २०७७


एजेन्सी । बार्सिलोनाका पूर्वखेलाडी साबी हाल क्लबको मुख्य प्रशिक्षकको भूमिकामा आउने योजनामा छन् । बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका उनी हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा जाने अवस्थामा छन् । हाल बार्सिलोनामा सेटियन प्रशिक्षक छन् ।

पछिल्लो समय बार्सिलोनाले ला लिगामा राम्रो प्रदर्शन गर्न सकेको छैन । यो सिजन लिग उपाधि उचाल्ने योजनामा रहेको बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले पछि छ । लिगमा सात खेल बाँकी रहँदा बार्सिलोनाले लिग उपाधि जित्न संघर्ष गरिरहेको छ ।


बार्सिलोनाको अहिलेको प्रदर्शनलाई लिएर पूर्वकप्तान साबीले क्लबमा प्रशिक्षकाका रूपमा कमब्याक गर्ने योजना बनाएका छन् । “मेरो जीवनको अबको मुख्य योजना भनेको बार्सिलोनाको प्रशिक्षक बन्नु हो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.