कुवेतबाट फर्किएका भक्तपुरका ३० बर्षीया पुरुषमा कोरोना पोजेटिभ

  • २०८
  • सोमबार, १५ आषाढ २०७७


भक्तपुर । कुवेत बाट नेपाल आएका भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एकजना पुरुष संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ जनाएको थियो ।

कुवेत वाट फर्किएर मध्यपुर थिमी स्थित क्वारेन्टिनमा बसेका भक्तपुर चाँगुनारायण नगरपालिका ४ का ३० बर्र्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएको छ । संक्रमित पुरुषलाई थप उपचारको लागि पाटन अस्पताल लगिएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.