भक्तपुर मा ४ सहित काठमाडौं उपत्यकामा २८ कोरोना संक्रमित थपिए

  • २६५
  • मंगलवार, २३ आषाढ २०७७


काठमाडौं : उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये आज पनि भक्तपुरमा ४ जना संक्रमण पुष्टि भएका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका चार, काठमाडौंका १२ जना र ललितपुर १० जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएको छ । यस्तै त्रिवि शिक्षण अस्तालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले बताए ।



 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.