कतारबाट फर्किएका  १४९ यात्रुलाई खरिपाटी क्वारेन्टिनमा राखियो ,केहीमा कोरोनाको आशंका

  • ४५
  • शनिबार, २७ आषाढ २०७७


भक्तपुर । शुक्रबार कतारबाट फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेपछि १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको
खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
कतार वाट एउटै विमानमा फर्किएका एक बालिका र छ महिलासहित १ सय ४९ जनालाई खरिपाटी क्वारेन्टिनमा राखिएको छ । उनीहरुको केहि दिनमा पीसीआर परीक्षण हुने र रिर्पोट आएपछि मात्रै घर पठाउने तयारी गरेको प्रमुख पाण्डेले बताइन ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.