केपी ओलीले बहुमतको निर्णय मान्नुपर्छ : नेता नेपाल

  • ८६
  • शुक्रबार, ९ साउन २०७७


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बहुमतले गरेको निर्णय मान्नुपर्ने बताएका छन् ।

नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले बहुमतको निर्णय नै पार्टी निर्णय हुने उनले बताए । बहुमतको निर्णय नै पार्टीको निर्णय हुने वैधानिक व्यवस्था भएकाले सबैले पालना गर्नुपर्ने नेता नेपालको भनाई थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका नेता नेपालले सबैको बुद्धि, चेत पलाउने भन्दै प्रतीकात्मक हिसावले नेतृत्वको ध्यानाकर्षण पनि गराए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.