आइपीएलमा आज बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै

  • ६६
  • सोमबार, ५ आश्विन २०७७


एजेन्सी। यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल०टी(ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेला नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ ।

 


डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद र विराट कोहोलीको कप्तानीमा रहेका हैदराबाद सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

अघिल्लो संकरणमा दुई टिमबीचको खेलमा दुबैले एकरएक खेल जितेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादमा राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् ।

यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता खेलाडी रहेका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.