डा. केसीलाई ट्रमा सेन्टर पुर्‍याइयो

  • ८५
  • मंगलवार, ६ आश्विन २०७७


काठमाडौं । डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ ।


डा. केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पु¥याएको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डाक्टर सन्तोष पौडेलकाअनुसार डा। केसीले स्वास्थ्य जाँच गर्न मानेका छैन् । ‘उहाँले इच्छा विपरित यहाँ मलाई ल्यायो भन्नु भएको छ,’ उनले भने, ‘उहाँलाई मैले भखरै भेटेको थिएँ, ट्रमा सेन्टर सहज तरिकाले राख्छौँ भनेका छौं ।’
डा. केसीलाई ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा राखिएको उनले बताए ।


जुम्लाबाट सोमबार नेपालगञ्ज आएका केसीले भेरी अस्पतालको आईसीयूमा पनि अनशन जारी राखेका थिए । आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान डा। केसीले लिरहेका छन् । भदौ ९ गतेदेखि डा। केसी १९ औं सत्याग्रहमा सुरु गरेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.