एकतर्फी खुलेको नारायणगढ-मुग्लिनमा खण्ड सवारी आवागमन रोकेर पहिरो पन्छ्याइँदै

  • ११५
  • बिहीवार, ८ आश्विन २०७७


चितवन । आज बिहान ६ बजेबाट एकतर्फी रुपमा खुलाइएको नारायणगढ(मुग्लिन सडक खण्डमा साढे ८ बजेपछि दुवैतर्फी सवारीसाधनको आवागमन रोकेर पहिरो पन्छाउने काम भइरहेको छ ।

गएराती चारकिलोमा ९:२० मा लेदोसहित पहिरो खसेर अवरुद्ध बनेको सडक बिहान साढे २ घण्टा एकतर्फी खुलाइएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.