चीनले नेपाली भूमि मिचेको छैन भन्‍नु परराष्ट्रको कमजोरी : कांग्रेस

  • ९६
  • बिहीवार, ८ आश्विन २०७७


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै चीनले नेपाली भूमि मिचेको छैन भनेर सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयले कमजोरी रहेको ठहर गरेको छ ।

सरकारले चीनबाट नेपाली भूमि अतिक्रमण नभएको प्रस्टीकरण दिएको एक दिनपछि कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनुअगावै चीनले नेपाली भूमि मिचेको छैन भनेर परराष्ट्र मन्त्रालयले कमजोरी गरेको ठहर गरेको हो । सीमा निरीक्षणमा गएको सरकारी संयन्त्र नफर्किंदै नेपाल-चीन सीमाबारे सरकारले हतारमा गरेको टिप्पणी युक्तिसंगत नभएको उनको ठहर छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.