भक्तपुरमा ५१ सहित काठमाडौं उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित

  • १२९
  • बिहीवार, ८ आश्विन २०७७


काठमाडौ। काठमाडौं उपत्यकामा आज थप ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २७९ जना महिला र ४७६ जना पुरुष गरी कूल ७५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २२९ जना महिला र ३८० जना पुरुष गरी ६०९ जना, भक्तपुरमा १२ जना महिला र ३९ पुरुष गरी ५१ जना तथा ३८ जना महिला र ५७ जना पुरुष गरी ललितपुरमा ९५ जनामा संक्रमण देखिएको हो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.