कोरोना संक्रमणबाट भक्तपुरकी १ सहित थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८१ पुग्यो

  • १६७
  • सोमबार, १२ आश्विन २०७७


काठमाडौं । कोरोना भाइरस संक्रमणवाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जना महिला र २ जना पुरुष गरी कूल ४ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीकी ३८ वर्षीया एक महिला र भक्तपुरकी ५१ वर्षीय एक महिला रहेका छन् भने बाँकेका ४७ वर्षीय एक पुरुष र गुल्मीका ३४ वर्षीय एक पुरुष रहेका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.