आउन थाल्यो ‘स्टार’का च्यानल, आजदेखि आईपीएल हेर्न पाइने

  • १७५
  • बुधबार, १२ कार्तिक २०७७


काठमाडौं । बुधबारदेखि नेपाली दर्शकले इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न पाउने भएका छन् । स्टार इन्डिया नेटवर्कले तीनवटा च्यानल क्लिन फिडमा उपलब्ध गराउन थालेपछि नेपालका सबै टेलिभिजन प्रदायकका ग्राहकले आईपीएल हेर्न पाउने भएका हुन् ।

नेपालमा क्लिन फिड लागु भएपछि कात्तिक ८ गते देखि विज्ञापन बज्ने विदेशी च्यानलको प्रशारण रोकिएको थियो ।


डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अस्थायी समाधान खोजेर स्टार इन्डियाले ती च्यानल पठाएको जानकारी दिए । उनले विस्तारै स्थायी रुपमा क्लिन फिडसहितको च्यानल उपलब्ध गराउन आफूहरु लागि परेको बताए ।

स्टार इन्डियाले आईपी ९इन्टरनेट प्रोटोकल०मा आधारित प्रविधिमार्फत् क्लिन फिडसहितको च्यानल पठाएको हो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.