मानव बेचबिखन गर्न खोजेको आरोपमा पक्राउ

  • १८
  • मंगलवार, १० चैत्र २०७७


काठमाडौं । बर्दियामा मानव बेचबिखन गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–५, गाउँ नम्बर–१० बस्ने ४३ वर्षीया रुपा सुनार छिन् ।

उनीमाथी २८ वर्षीया महिलालाई नयाँदिल्लीबाट ओमन पठाइदिने भन्दै बेचबिखन गर्न खोजेको आरोप छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुवन नगरपालिका–८, लालीबजारबाट पक्राउ गरेको हो ।काठमाडौं । बर्दियामा मानव बेचबिखन गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–५, गाउँ नम्बर–१० बस्ने ४३ वर्षीया रुपा सुनार छिन् ।

उनीमाथी २८ वर्षीया महिलालाई नयाँदिल्लीबाट ओमन पठाइदिने भन्दै बेचबिखन गर्न खोजेको आरोप छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुवन नगरपालिका–८, लालीबजारबाट पक्राउ गरेको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.